९ कार्तिक २०८३, सोमबार

शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउन हेलिकप्टर प्रयोग 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १३ वैशाख । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।

तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ ।