९ कार्तिक २०८३, सोमबार

पछिल्लो २४ घन्टामा थपिए १० जना कोराना संक्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । देशभर पछिल्लो २४ धन्टामा १० जना कोराना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशभर पछिल्लो २४ धन्टामा ५ हजार २ सय २६ जनामा कोरोना परिक्षण गर्दा १० जना संक्रमित थपिएका हुन्। भने १८ जना कोरोना संक्रमण मुक्त भएका हुन्।

यस्तै पछिल्लो २४ धन्टामा ८६ हजार १ सय ३६ जनाले कोरोनाव‍िरुद्धको खोप लगाएका छन्।

हालसम्म देशभर २ सय ६१ जना कोरोना संक्रमित रहेका छन्।