७ कार्तिक २०८३, शनिबार

बिराटनगर महानगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख। नेपाली कांग्रेसले बिराटनगर महानगरपालिकामा नागेश कोइरालालाई मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो।

कोइराला नेता डा. शेखर कोइरालानिकट मानिन्छन्।