
काठमाडौँ, १२ वैशाख । स्थानी तह निर्वाचनका उम्मेदवारको मनोनयन दर्ताको अन्तिम दिन सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक जारी छ ।
बैठक विहान ९ बजदेखि बालुवाटारमा बसिरहेको छ । देशभर गठबन्धन टुटिरहेको अवस्थामा बसेको बैठकले तालमेलबारे थप स्पष्ट पार्ने बताइएको छ ।















प्रतिक्रिया