
काठमाडौँ, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ ।
झापाको भद्रपुरबाट आएको बुद्ध एयरको जहाजबाट १० हजार ८ सय डलर बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
विमानमा एकजना चिनियाँ र एकजना अमेरिकन नागरिक सवार थिए ।
एयरहोस्टेजले डलर भेटेपछि प्रहरीलाई खबर गरिएको थियो ।















प्रतिक्रिया