
काठमाडौँ, ११ वैशाख । स्थानीय निर्वाचनको संघारमा देशैभर सत्तारुढ गठबन्धनबीच भएको तालमेल भत्किन थालेको छ ।
यसै क्रममा ललितपुर महानगरपालिकामा गठबन्धनको घटक नेकपा एकीकृत समाजवादी एकल उम्मेदवारी घोषणा गरेको छ ।
एकीकृत समाजवादीबाट महानगरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार उठ्ने भएका छन् ।
गठबन्धनको नेपाली कांग्रेसलाई महानगरको मेयर दिने निर्णय गरेको थियो ।















प्रतिक्रिया