७ कार्तिक २०८३, शनिबार

जसपा त्यागेपछि उमेश यादबले दिए बिराटनगर महानगर मेयरमा उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिराटनगर, ११ वैशाख। जनता समाजवादी पार्टी (जसपा) त्यागेको भोलीपल्ट आइतबार उमेश यादवले स्वतन्त्र रुपमा बिराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेका यादवले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। अघिल्लो चुनावमा उनी मेयर पदमा तेस्रो मत ल्याउने नेता हुन्।

गठबन्धनले बिराटनगरमा कांग्रेसलाई सघाउने भएपछि उनले जसपा त्याग गरेका थिए।