७ कार्तिक २०८३, शनिबार

पूर्वराज्यमन्त्री डिम्पल झाको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख। मधेस प्रदेशकी पूर्वभौतिक पूर्वाधार मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ डिम्पल झाको आइतबार काठमाडौंमा निधन भएको छ।

लोसपाकी प्रदेशसभा सदस्यसमेत रहेकी झा दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेकी पारिवारिक स्रोतले जनाएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका–३ घर भएकी झाको अन्त्येष्ठि रौतहटमा हुनेछ।