९ कार्तिक २०८३, सोमबार

एमालेबाट पोखराको मेयरमा दीपक पौडेल र उपमेयर मञ्जु गुरुङ उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बालकोटमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पौडेल यसअघि नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष थिए भने वर्तमान उपमेयर गुरुङलाई निरन्तरता दिइएको हो ।