९ कार्तिक २०८३, सोमबार

नेपालगञ्जमा भत्कियो गठबन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेपालगञ्जमा सत्तारुढ गठबन्धनको तालमेल टुटेको छ ।

गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमति चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले नेपालञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

आफ्नो पार्टीलाई नेपालगञ्जमा गठबन्धनबाट भागवण्डा नपरेपछि माओवादीले एक्लै निर्वाचन लड्ने घोषणा गरेको हो ।

सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।