१ कार्तिक २०८३, आइतबार

बालकोटमा एमाले सचिवालय बैठकः उम्मेदवार टुंगो लगाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको समय तोकेको छ ।