
काठमाडौँ, १० वैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ ।
तालमेलको सहमतिसँगै बुटवलका १९ वडामा ११ वडा सदस्य जनमुक्तिले पाउने भएको छ ।
सहमतिअनुसार जनमुक्तिले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछन् । दुवै दलले चुनावी प्रचार संयुक्त रुपले गर्ने भएको छ ।















प्रतिक्रिया