९ कार्तिक २०८३, सोमबार

गोरखामा टुट्यो सत्तारुढ दलको गठबन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गोरखामा पनि सत्तारुढ दलहरुबीच गठबन्धन टुटेको छ ।

केन्द्रदेखि नै गठबन्धनका लागि निर्णय गरिए पनि देशैभर टुटिरहेको गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच गोरखामा भागवण्डा नमिलेपछि गठबन्धन एक्लाएक्लै चुनाव लड्ने भएका हुन् ।

आठ पटक बैठक बस्दा पनि दलहरु आआफ्नै अडानमा रहेपछि गठबन्धन नहुने भएको हो ।