१ कार्तिक २०८३, आइतबार

नेपालले एसियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । नेपालले चीनको होङझोउमा हुने १९औं संस्करणको एसियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने भएको छ ।

तीन वर्षपछि शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड वैठकले एसियाडका लागि सहभागी खेल संख्या निर्धारण गरेको हो ।

एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म सन्चालन हुँदैछ ।

चार वर्षअघि इण्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा २७ खेलका झण्डै २०० खेलाडीको सहभागिता थियो ।