१ कार्तिक २०८३, आइतबार

बालकोटमा एमाले केन्द्रीय सचिवालय बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ

आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट, निर्वाचनको तयारी लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।