११ कार्तिक २०८३, बुधबार

महानगरको उपमेयरमा गठबन्धनमा यस्तो छ भागवण्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । सत्तारुढ गठबन्धनबीच महानगरपालिकाको प्रमुख र उपप्रमुखमा सहमति जुटेको छ ।

मंगलबार बेलुकी सकिएको सत्ता गठबन्धनको बैठकले कांग्रेसलाई काठमाडौँ, ललितपुर र बिराटनगर गरी तीन र अरुलाई एक एकवटा महानगरको भागवण्डा गरेको छ ।

नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरको मेयर दिइएको छ भने काठमाडौँको उपप्रमुखमा एसले लड्नेछ ।

सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।