१ कार्तिक २०८३, आइतबार

गठबन्धनको बैठक सुरु, मिल्ला त भागवण्डा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

विहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेबाट सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा भागण्डाबारे टुंगो लगाउने बताइएको छ । गठबन्धनको आआफ्नै अडानका कारण महानगर र उपमहानगरपालिकाको भागवण्डा मिलेको छैन ।