७ कार्तिक २०८३, शनिबार

गठबन्धन भत्काउने षडयन्त्र भयोः देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन भत्काउने षडयन्त्र भएको दाबी गरेका छन्।

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘गठबन्धन चुनावसम्म नै लैजानुपर्छ। यहि गठबन्धनले मलाई प्रधानमन्त्री बनाएको हो।’

कांग्रेस ठूलो पार्टी भएकाले धेरै सिट लिनुस् हामीलाई पनि अलि–अलि दिनुस् भन्ने अनुनय गरेको भन्दै उनले भने,‘आगामी निर्वाचनसम्म नलगे एमालेसित मिल्छन् अनि हामीलाई हराउँछन्।’