
काठमाडौँ, ३ वैशाख । जसपा नेपालवाट बिजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्ततस् नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।















प्रतिक्रिया