आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

जिम्बाबेसँग नेपालले एक दिवसीय र टी-२० सिरिज खेल्ने

दैनिक नेपाल २०७९ वैशाख २ गते १५:२७

काठमाडौँ, २ वैशाख । नेपालभन्दा बलियो राष्ट्र मानिएको जिम्बाबेसँग नेपाली राष्टीय क्रिकेट टोलीले एक दिवसीय र टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ९क्यान०का अनुसार नेपालले जिम्बाबेसँग ३ एक दिवसीय र ३ टी-२० सिरीज खेल्ने भएको हो।

नेपालले मार्च ३० देखि मे ४ सम्म एक दिवसीय र मे ६ देखि ९ मे सम्म टी-२० सिरिज घरेलु मैदानमा खेल्ने क्यानले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित