७ कार्तिक २०८३, शनिबार

निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइन्छ, के-के पाइँदैन ? (पूर्णपाठ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको जनाएको छ ।

शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै शुक्रबारबाटै आचारसंहिता लागु भएको स्पष्ट पारेको छ ।

आयोगले सामाजिक सञ्जालमा पनि प्रचार गर्न अंकुश लगाएको छ । जसमा दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ । यो निकै संकुचित भएको विश्लेषकहरुको भनाइ छ ।

झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।

के-के पाइन्छ, के-के पाइँदैन ?