१२ कार्तिक २०८३, बिहिबार

४ हजार नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दामा ७ जना र १ हजार ८४९ जनाको एन्टीजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७४७ जना रहेका छन्।