१२ कार्तिक २०८३, बिहिबार

गैरसांसद गोविन्द बन्दी बने कानुनमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा गोविन्द बन्दी कानुनमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अन्तर्राष्ट्रिय कानुनका जानकार समेत रहेका बन्दीले अमेरिकी सहायता परियोजना (एमसीसी)को व्याख्यात्मक घोषणा तयारका निम्ति सरकारलाई सहयोग गरेका थिए ।

राष्ट्रपति कार्यालयको प्रेस विज्ञप्ति