
काठमाडौँ, २३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा खटाइने ७१ जना निर्वाचन अधिकृतलाई हटाइ नयाँलाई जिम्मेवारी तोकेको छ ।
आयोगले वुधबार एक सूचना जारी गर्दै ७१ जना नयाँ अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।
आयोगले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको जनाएको छ । आयोगले निर्वाचन अधिकृतिलाई चैत २९ गतेभित्र तोकिएकै स्थानमा पुगेर हाजिर हुन निर्देशन पनि दिएको छ ।
को हटिए, को थपिए ?















प्रतिक्रिया