१२ कार्तिक २०८३, बिहिबार

जबर्जस्ती करणीका आरोपित ६ महिनापछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २२ चैत । गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवक ६ महिनापछि पक्राउ परेक छन् ।

जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ बस्ने १९ वर्षका ईश्वर बोहरोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बोहरामाथि गत असोज २७ गते मदाने गाउँपालिका–२ बाझकटेरीमा बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।