१२ कार्तिक २०८३, बिहिबार

उदयपुरमा एसईईको तयारी कक्षाका लागि विद्यालय गएकी छात्रा मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २२ चैत । उदयपुरको बेलका नगरपालिका ३ बुद्धचौकीस्थित एक छात्राको शव फेला परेको छ ।

विद्यालयमा एसईई तयारीका लागि अतिरिक्त कक्षा लिन विहान ४ बजे विद्यालय गएकी १५ वर्षीया कविता सुनवारको शव फेला परेको हो । उनको शव बाटोमा पर्ने जसोधा खोलामा भेटिएको हो ।

प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडी बढाएको छ ।