१२ कार्तिक २०८३, बिहिबार

धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी एमालेमा प्रवेश गरेका छन् । ०७४ सालको स्थानीय निर्वाचनबाट माओवादी केन्द्रको तर्फबाट जितेका डल्लाकोटीले सोमबार एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । धादिङमा बेनिघाट रोराङ एक मात्रै माओवादीले जितेको पालिका हो ।