१२ कार्तिक २०८३, बिहिबार

घट्न थाल्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, २१ चैत । आज सुनको मूल्यमा गिरावट आएको छ । आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।