काठमाडौँ, २० चैत । नेकपाल एमालेले दिएको माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया