शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मान्छेमा रक्सीको लत हुनु बाँदरको देन हो ?

दैनिक नेपाल २०७८ चैत १९ गते १०:५८

कतिपय मान्छे रक्सीको लतमा यति परिसकेका हुन्छन् कि रक्सी नभई हुँदैन । आखिर मान्छे रक्सीको लतमा किन पर्छ ?

युनिभर्सिटी अफ क्यालिफोर्नियाका बायोलोजिस्ट रोबर्ट डुडले रक्सीमा मान्छेको लतबारे २५ वर्षसम्म अध्ययन गरेका छन् । २०१४ मा उनले पुस्तक प्रकाशित गरेर मान्छेमा रक्सीको लत बाँदरको देन भएको संकेत गरेका छन् ।

खोजअनुसार बाँदरले पनि रक्सीको नशा खोज्ने गरेको छ । जंगली फललाई बाँदरले पाकेर कुहिन लागेपछि मात्रै खाने गरेको र त्यसमा रक्सीको २५ मात्रा पाइने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । बाँदरले जंगलमा फल पाकेर कुहिने प्रतीक्षा गर्ने गरेको समेत जनाइएको छ ।-एजेन्सी

प्रतिक्रिया
सम्बन्धित