७ कार्तिक २०८३, शनिबार

नेपाल पूर्व सशस्त्र प्रहरी संघको वार्षिकोत्सव तथा केन्द्रीय परिषद्सभा–२०७८ सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । नेपाल पूर्व सशस्त्र प्रहरी संघकोे तेह्रौ र चौधौँ बार्षिकोत्सव तथा केन्द्रीय परिषद् सभा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा हिजो मंगलबार सम्पन्न भएको छ ।

सभाले अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई आपसी छलफल तथा सहमतिबाट संघको अध्यक्षमा चुन्नुको साथै विभिन्न पदाधिकारीहरु समेत चुनेको छ ।

त्यअवसरमा संघका पदाधिकारीहरु तथा सदस्यहरुबीच संघको बार्षिक आयव्यय विवरण तथा संघका कामकारवाहीका साथै भावी योजना तथा रणनितीबारे छलफल भएको थियो ।