
काठमाडौँ १५ चैत । निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार पनि १४ अंकले घटेको छ ।
आज नेप्से परिसूचक १४.२६ लेख घट्दै २५२३.५८ बिन्दुमा झरेको छ । त्यस्तै, मंगलबार कारोबार रकम पनि ह्वात्तै घटेको छ ।
आजको दिनमा विभिन्न कम्पनीका ३८ लाख ९० हजार बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोडको कारोबार भएको छ ।
मंगलबार अधिकांश कम्पनीहरुले गुमाएका छन् ।















प्रतिक्रिया