७ कार्तिक २०८३, शनिबार

सयौंले लिए राप्रपाको सदस्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १५ चैत । विभिन्नि दल परित्याग गरी सयौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सदस्यता लिएका छन् ।

नवप्रवेशीहरुलाई राप्रपाका नेता रामकुमार सुब्बाले एक कार्यक्रमबीच स्वागत गरे । नयाँ सन्दर्भमा राप्रपा नै जनताको पार्टी भएको उनले जिकिर गरे ।

राप्रपामा प्रवेश गर्नेहरुमा एक्काइस वर्ष एमालेमा काम गर्नेहरु पनि थिए भने महिला र युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।