
काठमाडौं, १४ चैत । सानिमा बैंकले र्याडिसन, द एभरेष्ट, होटेल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटेलको सेवाहरुमा छूट दिने सम्झौता गरेको छ ।
ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो ई–बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटेलमा १०%, द एभरेष्ट होटेलमा १५%, होटेल अकामामा २०% र अलफ्ट काठमाडौं ठमेलमा १५% छूट पाउने छन् ।
यी होटेलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छूट उपल ब्धहुने बैंकले जनाएको छ ।















प्रतिक्रिया