७ कार्तिक २०८३, शनिबार

साना दललाई पनि चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । निर्वाचन आयोगले साना दलहरूलाई पनि चुनाव चिह्न दिने निर्णय गरेको छ ।

साना दललाई उनीहरुकै चुनाव चिह्न दिने निर्णय भएको आयोगले जनाएको छ । राष्ट्रिय मान्यताप्राप्त दललाई मात्र चुनाव चिह्न दिने कानुनी व्यवस्थाको साना दलले विरोध गरेपछि आयोगले साना दललाई पनि उनीहरुकै चिह्न दिने निर्णय गरेको हो ।

जिल्लाहरुमा साना दलको उपस्थितिको आधारमा चुनाव चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ ।