१३ कार्तिक २०८३, शुक्रबार

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । चिनियाँ विदेशमन्त्री नेपालको तीन दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

आइतबार अपराह्न विदेशमन्त्री वाङ स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् ।

उनले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री एवम् पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेका थिए ।