१३ कार्तिक २०८३, शुक्रबार

धनुषाको विदेहमा प्रहरी र व्यवसायीबीच झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।

विदेह नगरपालिका तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयमा विवाद हुँदा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।