१३ कार्तिक २०८३, शुक्रबार

आक्रमणमा परेर घाइते समाजवादीका साहलाई उपचारका लागि काठमाडौँ ल्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । शनिबार आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि कुटपिट भएको थियो ।

उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।