
काठमाडौँ, १० चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जारी केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय चुनावको घोषणापत्रको बारेमा छलफल हुने जनाइएको छ ।
आज घोषणापत्रमा समावेश गर्ने एजेण्डा र निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे छलफल हुनेछ ।












प्रतिक्रिया