७ कार्तिक २०८३, शनिबार

अध्यक्ष ओलीले दिए एमालेले चुनाव जित्ने यस्ता आधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

स्थानीय निर्वाचनमा केन्द्रीत प्रतिवेदनमा पार्टीले निर्वाचन जित्नेबारे आधारबारे स्पष्ट पारिएको छ ।

अध्यक्षले ओलीले आगामी निर्वाचनमा एमालेले जित्ने बताउँदै आफ्नो सरकारले गरेका कार्यहरुको बारेमा उल्ल्ेख गरेका छन् ।

ओलीले १८ बुँदमा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका खेलेको, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि असाधारण योगदान गरेको’ चर्र्चा गरेका छन् ।

यस्ता छन् अध्यक्ष ओलीले प्रस्तुत गरेका १८ आधारः