६ कार्तिक २०८३, शुक्रबार

नेप्सेमा २० अंकको गिरावट, कारोबार २ अर्ब ४६ करोडको मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेको छ ।

वुधबार २०.३४ अंकले घट्दै नेप्से २६३०.३६ अंकमा झरेको हो । त्यस्तै, आजको दिनमा कारोबार रकम पनि २ अर्ब ४६ करोडमै सिमित भएको छ ।

वुधबार विभिन्न कमपनीका ३९ लाख ८५ हजार शेयर कित्ता किनबेच हुँदा २ अर्ब ४६ करोडको कारोबार भएको हो ।