७ कार्तिक २०८३, शनिबार

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमालेमा, ओलीले गरे स्वागत

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत। नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको सदस्य बनेकी छन्।

अघिल्लो महिनाको अन्तिम साता बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी उनी अन्ततः राजनीतिमा पनि सक्रिय हुने निधोसँगै मंगलबार एमाले प्रवेश गरेकी हुन्। उनलाई अध्यक्ष ओलीले स्वागत गरेका हुन्।

यसैगरी पूर्व खानेपानी मन्त्री प्रेमबहादुर सिंहले समाजवादी जनता पार्टीलाई एमालेमा विलय गराएका छन्। उनलाई पनि अध्यक्ष ओलीले स्वागत गरेका छन्।