७ कार्तिक २०८३, शनिबार

करिब साढे ५ लाख बराबरको सुनका गहना चोरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ८ चैत । काठमाडौँ महानगरपालिका–३२ कोटेश्‍वर सहयोगीनगर डेरा गरी बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएका ३३ वर्षीय सन्तोष पोखरेलको कोठाबाट करिब ५ लाख ४० हजार रूपैयाँ मूल्य बराबरको सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।