७ कार्तिक २०८३, शनिबार

एमालेको पोलिट्ब्यूरो बैठक आज बस्दै, चुनावी मुद्दाबारे छलफल हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाल कम्ययुनिष्ट पार्टी (एमाले) को पोलिट्ब्यूरो बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्न लागेको हो ।

बैठकमा आसन्न स्थानीय निर्वनचनको तयारीबारे छलफल हुने बताइएको छ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे पनि बैठकमा छलफल हुने रिजालको भनाइ छ ।

९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा चुनावी एजेण्डा के–के हुने, उम्मेदवारको मापदण्ड कसरी तय गर्नेलगायत विषयमा छलफल हुने छ ।