३ कार्तिक २०८३, मंगलबार

नेप्सेमा २५ अर्बको ऋणपत्र सूचिकृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २५ अर्बको ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ४ वर्ष अवधि भएको २०८२ ‘च’ नामको १५ अर्ब र ५ वर्ष अवधि रहेको २०८३ ‘च’ नामको १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेको हो ।

नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छ :