१४ कार्तिक २०८३, शनिबार

निजामती कर्मचारी संगठनका यी हुन् नवनिर्वाचित पदाधिकारीहरु (सूचीसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । नेकपा एमाले निकट निजामती कर्मचारी संगठनले नयाँ नेतृत्व चयन गरेको छ ।

संगठनको ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो । लेखनाथ कोइरालाको अध्यक्षतामा निजामति कर्मचारी संगठनले नयाँ नेतृत्व चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम, प्रभास प्रसाद साह र महासचिवमा जिवन काफ्लेलाई चयन गरेको छ । यसैगरी उपमहासचिवमा युवाचन्द्र घिमिरे, कृष्णवहादुर केसी, रामचन्द्र अधिकारी र विजया सुवेदी निर्वाचित भएका छन् ।

यस्तो छ नयाँ समितिको नामवलीः