१४ कार्तिक २०८३, शनिबार

कमल थापाको राप्रपा नेपालको पार्टीको चिन्ह ‘तीर’ सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । कमल थापा नेतृत्वको रापप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तीर बनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तीर’लाई सार्वजनिक गरेका हुन् ।

उनले चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तिर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तीर’मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ ।’