१४ कार्तिक २०८३, शनिबार

एमाले संसदीय दलको बैठकमा संसद अधिवेशन अन्त्यबारे संशय व्यक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । सरकारले हठातमा संसद अधिवेशन अन्त्य गरेकोबारे नेकपा एमालेले संशय व्यक्त गरेको छ ।

वुधबार संसद भवनमा जारी एमालेको संसदीय दलको बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशनको सुरू र अन्त्यपछि दलको बैठक बस्ने वैधानिक व्यवस्थाअनुसार बैठक बसेको हो ।