
काठमाडौँ, १ चैत । नेकपा एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
त्यस्तै, ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बोालइएको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।












प्रतिक्रिया