१४ कार्तिक २०८३, शनिबार

एक लाख म्यादी प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । सरकारले स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरीमा भर्ना आवेदन खुला गरेको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेर १ लाख म्यादी प्रहरीको माग गरेको हो ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले ६ देखि ११ चैतसम्ममा आवेदन दिनुपर्नेछ । आवेदन फर्म सबै जिल्ला प्रहरी कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरमा उपलब्ध हुनेछन् ।

छानिएका उम्मेदवारले रु. ३० हजार २४० तलब, ७ हजार २०० खाद्यान्न र ६ हजार पोशाक लगायतका सामग्री खरिदका लागि पाउने सूचनामा उल्लेख छ ।